सेवा नै धर्म हो भन्ने भावले Lions club of Kathmandu Together Forever र Lions Club of Kathmandu Global Friendship द्धारा आज यस संस्थामा सहभागी भई संस्थाकाे लागि सहयोग गरिदिनु हुने सम्पूर्णलाई धन्यवाद साथै हाम्रा नानी बाबुहरुको लागि खाद्यान्न तथा नगद रु २०,००० सहयोग गरि एक दिन भरि आफ्नो समय खर्च गरेर मिहिनेतका साथ मिठो खाना बनाई नानीबाबुहरूलाई खुवाउन सहयोग गरिदिनु हुने सम्पूर्णलाई हृदय देखी नै नमन् साथै आगामी दिनमा पनि यस्तै सहयोगकाे अपेक्षा राख्दै संस्था र बालबालिकाकाे तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ।
“Parents Self help Group”, is a social organization founded by the parental group of the children suffering from Cerebral Palsy. The organization was established in 2067 B.S. Currently, 24 families of the affected from Cerebral palsy are affiliated to this organization.